प्रहरी कार्यालय
म्याग्दी बेनी न.पा.९ स्याली खेत बस्ने वर्ष १६ को सुगम शर्मा (अविवाहित) आफ्नै घरको आफु सुत्ने कोठामा काठको बलोमा प्यारासुटको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा छ भन्ने सुचना प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।